Kantipur Samachar | कान्तिपुर समाचार, १४ जेठ २०७६

Kantipur Samachar | कान्तिपुर समाचार, १४ जेठ २०७६ आजको मुख्य समाचार - * संघीय बजेट झन्डै १५ खर्बको ल्याउने तयारी / सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब बढ्ने / विकास बजेटमा दबाब । * न्यायपरिषद्वारा दुई न्यायाधीशमाथि कारवाहीको निर्णय / जिल्ला न्यायाधीश विश्वंगल आत्रेय बर्खास्त / राजीनामा दिए पनि ओमकार उपाध्यायविरुद्ध मुद्दा चल्ने । * सर्वोच्च अदालतद्वारा अजेय सुगार्गीको रकम फुकुवा नगर्न परमादेश / सम्पत्तिको वैधता जाँच्न सरकारलाई ६ महिनाको म्याद । * सरकारैपिच्छे कार्यकर्ता भर्तीका लागि गठन भएका विकास समितिको संख्या ९ सय पुग्यो / औचित्यहीन समिति खारेज गर्न सरकारी आयोगकै सिफारिस । * त्रिभुवन आर्मी प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा / प्रदेश तीनको लगातार दोस्रो जित । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...

Comments

Popular posts from this blog

9 Most Beautiful Beaches In Europe You Should Visit This Summer

Why US-Iran tensions could quickly escalate into a crisis

Wakatobi Islands: Underwater nirvana like no other