प्रधानमन्त्रीको निर्णयले एक बर्षभित्र मेलम्चीको पानी काठमाडौं आउने पक्का

आजको कारोबार समाचार (१० जेष्ठ, २०७६) १. मेलम्चीको पानी एक बर्ष भित्र काठमाडौं उपत्यकामा आउने पक्का, बाँकी काम सम्पन्न गर्ने जिम्मा सहायक ठेकदारलाई नै, फास्ट ट्र्याकमा काम गराउने मन्त्रिपरिषद् निर्णय । २. सरकारले विदेशी लगानीको न्यूनतम सीमा बढाएर पाँच करोड रुपैयाँ पु¥यायो । ३. भारतीय चर्चित ब्राण्डका बिएमसी मसला अबैधरुपमा नेपाल भित्रिरहेको तथ्य संसदीय समितिद्धारा सार्वजनिक, उक्त ब्राण्डलाई प्रतिवन्ध लगाउन सासंदहरुले माग गरेपछि मन्त्री उल्टै जंगीए । ४. रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकरण हुन आवेदन दिएका स्वास्थ्य संस्थाको आउदो आईतबार अनुगमन हुने, सहयोग गर्न अपलि..

Comments

Popular posts from this blog

9 Most Beautiful Beaches In Europe You Should Visit This Summer

YELLOW LAPING RECIPE | How To Make LAPING | LAPHING | Nepali Street Food | Yummy Food World 🍴 96