Kantipur Samachar | कान्तिपुर समाचार, ०९ जेठ २०७६

Kantipur Samachar | कान्तिपुर समाचार, ०९ जेठ २०७६

आजको मुख्य समाचार -

* भारतमा फेरि पनि मोदीकै पक्षमा जनलहर / लोकसभा निर्वाचनमा भाजपाको बुहमत आउने निश्चित / कंग्रेसको गढ अमेठीमै अध्यक्ष राहुल गान्धी पराजित ।

* निर्वाचन क्षेत्रमा १० करोड रुपैयाँ बाँड्न पाउनुपर्ने संघीय सांसदको मागप्रति प्रदेश सांसदको आपत्ति / नीतिगत भ्रष्टाचारको संज्ञा ।

* चार वर्षमा आफ्नै परिवारबाट २२ सयको हत्या / साधारण विवाद र आर्थिक लेनदेन मुख्य कारण ।

* नियामक निकायको अदूरदर्शिताले बीमा क्षेत्र नीतिगत अस्थिरताको शिकार / नयाँ इजाजत बाँडेको दुई वर्षमै बीमा कम्पनीको संख्या घटाउने नीति ।

* पीएम कप एक दिवशीय क्रिकेट प्रतियोगिता भोलीदेखि / पारस र ज्ञानेन्द्र प्रदेश टिममा फर्किए / विभागीय टिमहरुलाई चुनौती ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Comments

Popular posts from this blog

9 Most Beautiful Beaches In Europe You Should Visit This Summer

Why US-Iran tensions could quickly escalate into a crisis