KAROBAR NEWS 2019 06 27 गफमा मात्र सिमित भयो केन्द्र सरकार, काममा अघि स्थानिय तह


आजको कारोबार समाचार (१२ असार, २०७६) १. उत्कृष्ट काम गर्नेमा राजधानी भन्दा बाह्य जिल्लाका बढी, उत्कृष्ट गाउँपालीकामा इलामको माङसेबुङ । २. नेपालको आर्थिक विकासमा प्रभावकारी भुमिका निर्वाह गर्ने प्रधानमन्त्रीद्धारा महाबाणिज्यदुतहरुलाई आग्रह, ‘नेपाल भ्रमण वर्ष–२०२० लाई सफल सुझाव । ३.साना उद्योग सँचालन गर्ने अधिकार स्थानिय तहलाई दिनुपर्ने विज्ञहरुको भनाई, मेसिनऔजारमा छुट दिने भनिएपनि कार्यान्वयनमा आउन सकेन । । ४. साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज नेप्से १ दशमलव एक चार अंकले घटेर १ हजार २ सय ५७ दशमलव एक पाँचको बिन्दुमा पुगेर कारोबार बन्द भयो ।

Comments

Popular posts from this blog

9 Most Beautiful Beaches In Europe You Should Visit This Summer

Why US-Iran tensions could quickly escalate into a crisis